काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा बिमानस्थल जाने भएका छन् ।त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा चार्टड िबमानमार्फत अवतरण गर्न लागेका पुर्व शाहको स्वागतका लागि अध्यक्ष थापा बिमानस्थल जाने भएका हुन् ।पुर्व राजा शाह आजै पोखरावाट काठमाडौंमा फर्कदैछन् ।


































































































































































