मिश्र र राणाको रिहाइवारे छलफल गर्न राप्रपाकाे बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा सो बैठक जारी रहेका छ ।

 

 

 

जारी बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित नेता र कार्यकर्ताहरूको रिहाइको विषयमा छलफल गरिदैँछ ।

 

 

चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । त्यसदिन भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८२ जना प्रहरी अनुसन्धानमा छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?