
काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैँछ । सरकारले आज आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।