
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् ।केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छाताबृति उपलब्ध गराउने भएको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।