
काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ ।आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने बिनियोजन बिधेयक २०८२ माथी छलफल सुरू गरिने भएको छ।