नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

महोत्तरी। नेकपा एमालेको भातृ संगठन नेपाल बुद्धिजीवी परिषद मदेश प्रदेश अध्यक्षमा रास बिहारी यादव चयनका छन्।नेकपा एमालेको बरिष्ठ  उपाध्यक्ष तथा पुर्व रक्षा मन्त्रि ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा शनिवार जलेश्वरमा सम्पन्न बुद्धिजीवी परिषद प्रदेशको दोस्रो अधिवेसनले रास बिहारी यादवको अध्यक्षतामा १७ सदस्सीय प्रदेश कमिटी गठन गरेको हो।

 

निवर्तमान प्रदेश अध्यक्ष शम्भुप्रसाद गुप्ताको सभापतित्वमा भएको अधिवेशनले परिषदको उपाध्यक्षमा डाक्टर अख्तर आलम अन्सारी, सचिवमा सुनिलकुमार झा, सहसचिवमा महादेव राउत, कोषाध्यक्षमा धिरज साह लगायत १७ सदस्यीय नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेश समिति सर्वसम्मतिले गठन गरिएको रौतहट अध्यक्ष अनिलकुमार झाले न्युज कारखानालाई बताए ।

भव्यताका साथ सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेको बरिष्ठ  उपाध्यक्ष तथा पुर्व रक्षामन्त्री पोखरेल, नेपाल बुद्धिजीवी परिषद केन्द्रिय अध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटा, केन्द्रीय उपाध्यक्ष डाक्टर बिधान आचार्य, डाक्टर कमानंद देव, केन्द्रिय सचिव एव मधेश प्रदेश इन्चार्ज डाक्टर अर्जुनकुमार सिंह, नेकपा एमाले महोत्तरी इन्चार्ज रामदयाल मण्डल, नेकपा एमाले मधेश प्रदेश  अध्यक्ष चन्देश्वर मण्डल,  नेकपा एमाले धनुषा अध्यक्ष राजकिशोर यादवलगायत दर्जनौ नेता तथा बुद्धिजीवीहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै शुभकामना मन्तब्य राखेका थिए ।सो अधिवेषनमा परिषद तथा एमालेका ८ वटै जिल्लाबाट ठुलो संख्यामा उपस्थिति रहेको थियो।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९