बर्दिवास भंगहा औद्यौगिक करिडोरको कार्य द्रुत गतिमा अगाडि बढछः श्रममन्त्री भण्डारी

बर्दिवास। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास भंगहा अद्यौगिक करिडोरको कार्य दु्रतगतिमा अगाडि बढने विश्वास व्यक्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मंगलवार उक्त निर्माणाधिन बर्दिवास भंगहा अद्यौगिक करिडोरको जग्गा अनुगमन तथा स्थानीयसँग सम्वाद गर्ने क्रममा यस्तो बताएका हुन ।मन्त्री भण्डारीले, महोत्तरी जिल्लाको समुचित विकासको लागि बर्दिवास भंगहा अद्यौगिक करिडोर एउटा कोशेढुंगा सावित हुने बताए । उनले भने, ‘बर्दिवास भंगहा अद्यौगिक करिडोर महोत्तरी जिल्ला र यस आसपासका जनताको लागि सुनौलो अवसरको बाटो खुल्ला गर्नेछ ।’

 

महोत्तरी निर्वाचन क्षेत्र नम्बरका २ का सांसद समेत रहनु भएका मन्त्री भण्डारीको पहलमा जिल्लामा विभिन्न विकास निर्माणको काम तदारुकताका साथ अगाडि बढेको महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्णले बताए । मन्त्री भण्डारी सहितको टोलीले आम जनताले लामो समय देखि प्रतिक्षा गरेको भंगहा विजलपुरा जोडने रातो नदीको पुल सँगै भुतहा खोलामा निर्माणाधिन पुलको प्रगतिविवरण, अनुगमन तथा स्थानीयसँग सम्वाद गरेका थिए । उक्त दुई निर्माणाधिन पुलले स्थानीय जनताको लागि दैनिक आवतजावत गर्न सहजता थप्नुका साथै बर्षाको समयमा नदीमा आउने बाढीले जोखिम कम गर्ने हुनाले स्थानीयले खुशी व्यक्त गर्दै पहलका लागि मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

 

 

अनुगमनको क्रममा बर्दिवास नगरपालिका नगरप्रमुख प्रलहाद क्षेत्री, भंगहा नगरपालिका उपप्रमुख शान्ती कुमारी सिंह, महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्ण, महोत्तरी जिल्ला प्रहरी प्रमुख तथा महोत्तरी शसस्त्र प्रहरीका एसपीद्धयको पनि उपस्थिती रहेको थियो ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९