कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

काठमाडौं । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही  शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?