अब काठमाडौँका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाइने

काठमाडौँ । अब काठमाडौँका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाइने भएको छ ।लगातारको प्रदर्शनले काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि जिल्ला प्रशासन कार्यलय, काठमाडौँले निषेधाज्ञा जारी गर्दै काठमाडौँका सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेकअन्य क्षेत्रमा अनसन, जुलुस, धर्ना, घेराउ प्रदर्शन र सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरको हो ।

 

 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार काठमाडौँको सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्दै यी क्षेत्र बाहेक अन्य क्षेत्रमा निषेध गरिएको आदेश जारी गरेका हुन् । यो निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ ।राजावादीसहित अन्य विभिन्न समुहको हरेक दिनको प्रदर्शनले काठमाडौँको यातायत व्यवस्था अस्तव्यस्त हुदा नागरिकले सास्ती बेहोर्नुपरेपछि सरकारले यस्तो कदम चालेको दाबि गरिएको छ ।

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९