ठेकेदार रौनियारका बुहारी श्रुति पक्राउ

काठमाडाैं । पूर्व प्रतिनिधिसभा सदस्य तथा ठेकेदार हरि रौनियारका बुहारी श्रुति रौनियार ठगीको आरोपमा पक्राउ परेकी छन्।पिसी इन्फोटेक प्रालिकी सञ्चालक समेत रहेकी रौनियारलाई बिहीबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी पर्सा पठाएको प्रहरी स्रोतको दाबीले गरेका हुन् ।

 

उनविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  एसपी काजीकुमार श्रेष्ठले जानकारी दिए ।  रौनियारमाथि ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। धनुषास्थित रमण र विकास एन्ड ब्रदर्स जेभीका तर्फबाट अख्तियार प्राप्त अरूणकुमार शाहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।

 

शाहले गएको चैत २२ गते श्रुति रौनियारविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीका आधारमा प्रहरीले चैत २६ गते जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको थियो।पक्राउ पुर्जी रौनियारसहित दुई जनामाथि जारी भएको थियो। त्यसपछि सर्कुलर जारी गर्दै खोजी गर्दा उनी काठमाडौंबाट पक्राउ परेकी हुन्। ‘चार करोड ३२ लाख रुपैयाँ बिगोसहित जाहेरी परेको हो,’ एक प्रहरीले भने, ‘कसरी ठगी भएको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ एक प्रहरीले भने ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९