
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।