
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ ।जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।