जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा सावित भएका छन् ।

दिल्लीमा बसेर प्रकाशले बैतडीका अधिकांश जनप्रतिनिधिहरू — विशेषगरी पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरूको बढी विरोध गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै आएका छन् । उनले बैतडीका एक दलित वडाध्यक्षलाई जातीय रूपमा होच्याउनुका साथै तथानाम गालीगलौज गरेपछि उनीविरुद्ध जातीय विभेदको कसुरमा मुद्दा दायर गरिएको थियो । हाल प्रकाश चन्द प्रहरीको फरार सूचिमा छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–०४, अनमखेत स्थायी घर भएका चन्द हाल दिल्लीमा बस्दै आएका छन् । वि.स २०५४ सालमा एसएलसी पास गरी उच्च शिक्षाका लागि महेन्द्रनगर पुगेका हुन । उनी बैतडीकै एक व्यवसायीको महेन्द्रनगरस्थित घरमा डेरा लिएर बसेका प्रकाशले घरभेटीकै कान्छी श्रीमती ४२ वर्षीया केशरी (नाम परिवर्तन) सँग अनैतिक सम्बन्ध राख्यो ।

उक्त कुरा जेठी श्रीमतीसँग काठमाडौंमा बस्ने घरभेटीले थाहा पाएपछि कान्छीको नाममा रहेको घर बेचिदिए भने, चोरी र लुटपाटको अभियोगमा प्रकाशविरुद्ध प्रहरीमा उजुरी दिए । तर, त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा रहेकाले प्रहरीले पक्राउ भने गर्न सकेन । त्यसपछि प्रकाश र केशरीले भूमिगत शैलीमा बागफाटा स्थित ५ कट्ठा जमिन किनेर खेतीपाती सुरु गरे ।

उनले मुद्दाबाट बच्नका लागि कञ्चनपुर जिल्लाबाट ‘प्रकाश धामी’ नामको दोहोरो नागरिकता समेत लिएको स्रोतको दावी छ ।

खेतीपाती गर्दै कञ्चनपुरको बागफाटामा बस्दै जाँदा प्रकाश र केशरी दुबैलाई रक्सीको लत लाग्यो । लत यति हदसम्म पुग्यो कि पैसा सकिएपछि घरेलु मदिरा बनाएर खान थाले । ठूलो ऋण लागेपछि तिर्नका लागि ५ कट्ठा जमिन बेचिदिए र दुवैजना भारत पसेका हुन् । दिल्लीमा केही समय होटेलमा काम गरेपछि हालसम्म दिल्लीको गुडगावस्थित बजाज कम्पनीमा ‘टुल टेक्निसियन’को रूपमा काम गर्दै आएका छन् ।

उनको फेसबुक आइडीमा भने उनले आफूलाई ‘सफ्टवेयर इन्जिनियर’ भनेर उल्लेख गरेका छन् । तर, १२ कक्षा पनि पास नगरेका प्रकाशका कागजात नक्कली भएको उनलाई नजिकबाट चिनेका व्यक्तिहरू बताउँछन् ।

उनी अहिले थुप्रै फेक आइडी बनाएर दिल्लीबाट बैतडीका जनप्रतिनिधिहरूलाई गाली गर्ने र भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

जनयुद्धकै समयमा एक पटक प्रकाशको खोजी गर्न उनका बुबा महेन्द्रनगरको बागफाटा पुगेका थिए । बुबा खेतिपातिमा सघाउन पनि थालेका थिए । एकदिन वर्षाको मौसममा बिहानै खेतमा काम गरिरहेको देखेपछि छिमेकीले “यी को हुन् ?” भनेर सोध्दा प्रकाशले जवाफ दिएका थिए — “गाउँबाट नोकर बोलाएका हौँ ।”

बुबालाई ‘नोकर’ भनेर चिनाएपछि तत्कालै बुबा झोला समातेर घर फर्किए । त्यस दिनदेखि बाउछोराबीच बोलाचाल र भेटघाट बन्द भयो । उनका बुबाले अहिले “छोरा मरेको हो” भनी मान्ने गरेका छन् ।उक्त मुद्दामा दोषी ठहर भई ४ महिनाको कैद सजाय तोकिएका उनी हाल प्रहरीको फरार सूचीमा रहेका छन् । उनलाई ‘इन्टरपोल’ प्रक्रिया मार्फत नेपाल ल्याएर जेल हाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ । स्रोत : सगरमाथा अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९