इनरुवा (सुनसरी), सुनसरीमा शन्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शन्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पाँच लाख ८० हजार ९४५ मतदातामध्ये तीन लाख ६९ हजार ६०० मत खसेको...


















































































































































