त्रिवेणी (रुकुमपश्चिम), बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ः०० बजेबाट निर्वाचन...

















































































































































