धनकुटा, धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ ।उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)














































































































































