कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्। प्रहरीका अनुसार साहिद अलीले...


















































































































































