प्युठान नेपाल/एमसिसि नेपालमा उत्पादन भएको बिजुली भारत लैजाने कर(व्याट नेपालले लिन नपाउने ,नेपालको बैंक खातामा थोरै पैसा रर्याे भने ब्याज समेत एमसिसिलाई फर्काउने ।
एमसिसि निर्धन मुलुकहरु माथिको लुटपाटको यन्त्र हो
साम्राज्यवादिहरुको नव आपनिवेशिक कारण हो ,
सामाजिक बृटिशहरु भारत आउदा भारतलाई नियन्त्रणमा राख्दछौ भने कै होईनन बिस्तारै सिङ्गो देश कब्जामा लिएर साम्राज्यवादि दस नङग्रा गाडेका हुन यहाँ यसैले नयाँ प्रकारको अव्यास मा अमेरिकी साम्राज्यवाद महानू षड्यन्त्र कुदेका हुन।
एमसिसि र सरकार बिचको सम्झौता नेपाल स्वाधिन देश भनेको छ ,नेपालको संबैधानिक कानुन भन्दा एमसिसि माथि हुने भनिएको छ जालझेल षड्यन्त्र भईरहेकोछ ,बुद्धिजीवी बैज्ञानिक सर्कल किन चुप छ रु
देशमा ठुलै धोका भएको छ ।
एमसिसिइन्डो (प्यासिफिकको अङ्ग हो होईन भने पनि इन्डो ( प्यासिफिक(आईपिएल)कै दस्तावेज हो ,एमसिसि मार्फत देश साम्राज्यवादको आफ्नो सुरक्षा भित्र नियन्त्रण गर्न
रणनीति स्थलको रूपमा प्रयोग गर्न खोजिए कै हो
यसैले इन्डो( प्यासिफिक कै कारण परराष्ट्र निति कालो अध्यारो रातमा डोराईएको छ।एमसिसि युरेनियम बिस्फोट पदार्थको लागि प्रयोग हुने भएकाले युरेनियम खानिको लागि दुरुपयोग हुने यसैले त सत्ताको बलमा साम्राज्यवादिहरुका नम्बर १ का दलालहरु जनतालाई झुट बोलेर हाँसि रहने खोला वारिपारिका साम्राज्यवादिहरुसँग एमसिसि पारित हुन्छ खुट्टामा लम्पसार परेर रुने
साम्राज्यवादहरुको एमसिसि खारेज गर्न देश उठनै पर्दछ ।

























































































































































