माेहन्यालका कार्यबाहक अध्यक्ष कमल साउँदले सार्वजनिक गरे १०० दिनको कार्य प्रगती विवरण 

माेहन्यालका कार्यबाहक अध्यक्ष कमल साउँदले सार्वजनिक गरे १०० दिनको कार्य प्रगती विवरण 

बौनियाँ,कैलाली – कैलाली जिल्लाको माेहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । हामी संगकाे कुराकानीमा उहाले बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।

गएको बैशाख ३० गते भएको निर्वाचनमा साउँद नेपाली कांग्रेस पार्टिबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुपर्छ भएको थियो । साे पालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित देविदत्त उपाध्याय (हिमशिखर) काे मुद्दाकाे सुनुवाइ हुन बाँकी रहेकाले साउँदले कार्यबाहक अध्यक्षकाे भुमिका निर्वाह गर्दै आएका छन् ।

साउँदले हालसम्म सम्पन्न गरेका र भबिष्यमा गर्ने कार्यहरू काे विवरण यसरी उल्लेख गरेका छन् । पालिकाे स्थायि कार्यलय स्थापना गर्नका लागि ठाउकाे टुंगो लगाउन आफ्नै संयाेजकत्वमा टाेलि गठन गरेको , गाउँपालिकाे कार्यक्रममा सडकलाई पहिलो प्राथमिकतामा राख्दै रिवर साइड राेडकाे बिस्तारका लागि १ करोड बजेट आर्थिक बर्ष २०७९/८० काे बजेटमा बिनियाेजन गरेकाे र साथै सिमली खिमाडी सडक र बालुवा खोला देखि कटाउजे सडकको लागि २०-२० लाख बजेट छुट्याइएको छ ।

गाउँपालिका भित्र रहेका बिद्यालयहरुलाई प्रबिधि मैत्री बनाउन इन्टरनेट सेवा प्रवाहका लागि उपकरण बितरण गर्ने कार्य सम्पन्न गरेको ,खानेपानीको समस्या समाधानका निम्ति कर्णाली जल परियाेजनाकाे सुरुवात गरेको,सञ्चार मन्त्रालय संग समन्वय गर्दै माेबाइल नेटवर्ककाे स्थापनाका लागि पहल भएको र अबकाे केहि दिनमा कार्य सुरु हुने , बिधुत बिस्तारकाे कार्य अगाडि बढाउन नेपाल बिधुत प्राधिकरणकाे केन्द्रिय कार्यलयमा पहल गर्दै तत्काल बिधुत लाइन बिस्तार गर्न नसकिने ठाउँमा बैकल्पिक उर्जाका निम्ति पहल गरेकाे ,वडा नम्बर ६ साेल्टामा रहेको १० सैयाकाे अस्पतालमा बिशेषज्ञ डक्टरका लागि माग गर्दै मेसिन र स्वास्थ्य सामाग्रिका लागि पहल भएको ,भुमिहिन सुकुम्बासीहरुलाइ निस्सा वितरणका लागि तत्काल काम सुरुवात गर्ने तयारी हुदै , लामो समय देखि रोकिएको अपाङ्गता परिचय-पत्र १,६,७ र ३ मा स्वयं  आफैले वितरण गरेको थिए अन्य ४,२, र ५ मा चाँडै सुरु गर्ने साउँदको भनाई रहेको थियो।

यस्तै साउँदले निर्वाचित भएर आयपश्चात निम्न ठाउहरुकाे अनुगमन गरेको समेत जानकारी दिनु भएको छ । चिसापानी साेल्टा राेड ,गाेरङ्गे खाेला उत्खन् राेकथाम तथा अनुगमन ,साेल्टा ताम्चा राक्सा हुदै खिमडी सडककाे प्राबिधिक टाेलि सहित अनुगमन ,चाेसेकाँडा पर्यटन क्षेत्रकाे अनुगमन , गाउँपालिकाकाे वडा नम्बर ६ साेल्टामा १० सैयाकाे अस्पतालकाे सिलन्यास ,वडा नम्बर ७ मा रहेको त्रिवेणी मावि बडिगाउकाे बिद्यालयकाे ४ काेठे भवनको सिलन्यास ,वडा नम्बर ४ मा रहेको पट्रेनि ठुलिगाड कटान बाट उच्च जाेखिममा रहेको क्षेत्रकाे अनुगमन कार्य सम्पन्न भएको कुरा समेत उहाले उल्लेख गर्नु भएको छ ।

यस्तै साउँदले पालिकाका विभिन्न मागहरु राख्दै शुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रण बहादुर रावल , भाैतिक पुर्वाधार मन्त्री दिर्घ बहादुर साेडारि , सामाजिक बिकास राज्य मन्त्री टेक बहादुर रैका , प्रधानमन्त्री शेर बहादुर देउवा ,भुमि आयाेगका अध्यक्ष यज्ञराज उपाध्याय ,शुदुरपश्चिम बिधुत प्राधिकरण प्रमुख जग बहादुर चन्द ,नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ ,सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कि ,स्वास्थ्य सेवा बिभागका महानिर्देशक दिपेन्द्र रमण सिह ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवा संग भेटवार्ता गरेको कुरा समेत अहिलेसम्म गरेको काममा उल्लेख गर्नु भएको छ । यस्तै साउँदले गृह मन्त्रालयमा गाउँपालिकाकाे वडा नम्बर ७ मा अस्थाइ प्रहरी चाैकिकाे माग ,खेलकुद मन्त्रालयमा पालिकामा रंगशाला निर्माण बिषयमा छलफल, बैकल्पिक उर्जा बाट २ मिनि ग्रिट साेलार माग गरेको कुरा समेत प्रस्तुत गर्नु भएको छ ।

साउँदले यहीँ बिचमा सुत्केरी महिला तथा जेष्ठ नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने ,अभिभावक बिहिन बालबालिकालाई अध्यन तथा पाेशाककाे निशुल्क व्यवस्था गर्ने ,पशु बिमा गर्न किसान कार्ड वितरण गर्ने ,एकीकृत बस्तिकाे अवधारणा स्वरुप माेहन्याल सडक स्तराेन्नति गर्ने , सेनिटरि प्याड तालिम सञ्चालन गरि मेसिन वितरण गर्दै उत्पादित सेनिटरि प्याड पालिकाले खरिद गरेर आत्मनिर्भर बनाउने कुरा समेत उल्लेख गर्नु भएको छ । त्यसैगरि साउँदले पालिकामा उत्पादन हुने जडिबुटी तथा मसलाजन्य बस्तु प्रयाेग गर्दै बजारिकरण गर्ने कुरामा पहल गर्ने कुरा समेत उल्लेख गर्नु भएको छ ।

मोहन्यालमा भौगोलिक विकटताको कारणले छिटो छरितो विकास गर्न गारो भएकोले एकीकृत वस्ती विस्तारको अवधारणा ल्याउने बताउनु भयो।

हामी संग अगाडि कुरा गर्दै साउँदले पाँच बर्षे कार्यकालमा पालिकालाई नमुना पालिका बनाउन दिन रात नभनी निरन्तर कार्य गर्ने कुरा समेत बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९