काठमाडौं। आजबाट दुत बस सेवा सूरू हुने भएको छ ।जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दशैं यता बन्द भएको थियो। तर, अहिले पुन थप रंगरोगन गरि तथा सडक सुचना बोर्ड थप राखेर यो सेवा पुन: सञ्चालनमा ल्याईएको हो ।


































































































































































