काठमाडौं। काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। उनको शव शुक्रबार उनको शव फेला परेको हो।


































































































































































