विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो

सिरहा। धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा, जातिय विभेद÷छुवाछुत तथा बाल विवहा बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख महतोले कानुनले वर्जित गरेको विभेदजन्य व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएको हो।

 

उनले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुतजस्ता कार्य कानुनले बर्जित गरिसेको अवस्थामा यसको कहिकतैबाट उलङ्घन भए त्यस्ता व्यक्तिलाई कानुनी दायरमा ल्याउन आफू सधै अग्रसर रहने बताए।विभेद मुक्त समाज निर्माण्को लािग आफू सधै प्रतिबद्ध रहेको भन्दै प्रमुख महतोले भने, ‘कानूनि रुपमा दण्डनिय र सामाजिक कलङ्कको रुपमा रहेको लैङ्गिक हिंसा, बाल विवाह तथा जातिय छुवाछुतज जस्ता घटनामा निकै कमि आएको छ। तर, आज पनि कहि कतै यस्ता घटनाहरु सुन्न पाईन्छ। यस्ता घटना आफ्नो पालिकामा हुन नदिन म सधैं प्रतिबद्ध छु। भईहाल्यो भने कानुनी दायरामा ल्याउन सहयोग गर्छु र सवैबाट सहयोग अपेक्षा पनि गर्छु।’

 

सोही क्रममा उनले आफ्नो पालिकामा यस्ता घटनाहरु भएको आफ्नो जानकारीमा नरहेको भन्दै घटना भईहाले पालिका र सम्वन्धित निकायमा तत्काल उजुरी गर्न पनि सवैलाई आग्रह गरे। कुनैपनि घटनामा पीडितको साथमा रहेने पनि मेयर महतोले प्रतिबद्धता जनाए।कार्यक्रमै उठेको ९ नम्वर वडाको इनारमा पानीभर्ने विषयमा विभेद हुने गरेको विषयमा पनि आफ्नो तर्फबाट पनि बुझ्ने र विभेद भएको भए उजुरी हाल्न सल्लाह दिए।

 

अन्तरक्रिया कार्यक्रममा धनगढीमाई नगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामजतन कामैतले आफ्नो वडा यो पटक बाल विवाह मुक्त वडा घोषणा गर्ने तयारी सहित काम गरिरहेको बताए। उनले विद्यालयका अध्ययनरत किशोरीहरुको सहयोगमा वडालाई बाल विवाह मुक्त बनाउने योजना सुनाए।वडा अध्यक्ष कामतले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आफूपनि बाल विवाह नगरर्ने र छिमेकमा हुने बाल विवाह रोक्ने अभियानमा परीचालन गर्नेगरी योजना बनाएको बताए। उनले भने, ‘मैले विद्यालयमा अध्यनरत किशोरीहरुको समूह बनाउने र त्यहि समूले गाउँ, टोल, छिमेकमा हुने बाल विवाहको निगरानी गर्ने र विवाहको लागि वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था मिलाउँदै छु।’

 

अन्तरक्रिया कार्यक्रममा नेकपा ९समावादी एकीकृत० का नेता उत्तरवहादुर जर्घा, नेकपा ९माओवादी केन्द्र०का सरुण मोक्तान, कार्यपालिका सदस्य ज्ञान कुमारी चौधरी, न्याय पालिका सदस्य कृष्णमायाँ विश्वकर्माले समाजमा हुने विक्रितिको विरुद्ध एक जुट भएर लाग्नु पर्नेमा जोड दिए। उनीहरुले स्थानीय सरकारले यसमा सक्रियता देखाउनु पर्नेमा जोट दिए।स्थानीय सरकारले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुत न्यूनिकरणको कामर्यलाई प्राथमिकताकासाथ अगाडी बढाए आफ्नो पाटी र व्यक्तिगत तर्फबाट सधै सहयोग रहेने बताए।

 

 

अन्तरक्रियामा दलित महिला केन्द्र, नेपाल ९सीडीडब्लुएन०का कार्यकारी निर्देशन तेजेन्द्र लामाले जसको सवाल, उसैको नेतृत्व र संघियताको अभ्यासको लागि पनि स्थानीय स्तरमै नेतृत्व विकास हुनु पर्नेमा जोड दिए। उनले समस्या र समाधान पनि साझा रुपमा खोजिनु पर्ने बेला आईसकेको बताउँदै महिलाको पनि नेतृत्वमा समानजनक उपस्थिति आवश्यक रहेको बताए। भविष्यमा सवैप्रकार नेतृत्वमा सवै लिङ, धर्म, समूदायको समान उपस्थितिको लागि हाम्रो संस्थाले प्रयास गरिरहेको बताए।

 

 

सम्मानजन नेतृत्वको लागि महिलाहरुको क्षमता विकास गर्ने उद्देश्य सहित सिरहाको विभिन्न पालिकामा आफ्नो संस्थाले काम गरिरहेको पनि उनले सुनाए। महिला नेतृत्व विकासको क्रममा आज स्थानीय महिला समूले यो कार्यक्रमको आयोजना गरेको पनि उनले बताए। उनले भने, ‘हाम्रो लक्ष्य अनुसार काम गरिरहेका थियौं, आज त्यसलाई मूर्तरुप दिने प्रयासको थालनी भएको छ। यो लामो सिकाईको प्रकृया भएकोले यसलाई त्यसैको एउटा खुड्कीलो हो।’

 

समूहका अध्यक्ष शुशिला लामाको अध्यक्षतामा सम्पनन अन्तरक्रिया कार्यक्रममा समूहका सुनिता साहले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमका सहभागीहरुलाई स्वागत रोजीका श्रेष्ठले गरेका थिए।

 

आयोजक समूहले सवैखालका विभेद अन्त्यको लागि हामीले आवाज उठाने प्रयास गरिरहेको बताए। उनीहरुले हामीले उठाएको सहि समस्या समाधानको लागि स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुको साथ सहयोग आवश्यक रहेको बताए।

 

अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ ।आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९