हिजुबुल्लाहले इजरायलको सैन्य कमाण्डमा गरयो आक्रामण

तेहरान।  इरानी समर्थति अतिवादी समुह हिजबुल्लाहले इजरायली सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ लेबनानी समूहले एक विज्ञप्तिमा भन्यो कि हिजो साँझ इजरायली क्षेत्रमा रहेको सेनाको कमान्ड र कन्ट्रोल सेन्टर लाई निशाना बनाएको जनाएको हो ।

 

लेबनानी गाँउ केफर किलाबाट इजरायली सिमानामा रहेको केन्द्रमा प्रत्यक्ष प्रहार गरेको उनीहरुले जनाएका छन ।बिहान मात्रै इजरायली सेनाले भनेको थियो कि हिजबुल्लाहसँग सम्बन्धित सैन्य र पूर्वाधार लक्ष्यहरूलाई अनिर्दिष्ट स्थानहरूमा आक्रमण इजरायली समुहले आक्रामण गरेको थियो ।त्यसको जवाफमा हिजबुल्लाहले पनि इजरायलको सैन्य कमाण्ड क्षेत्रमा आक्रामण गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१