शुक्रबार, भदौ २७, २०८२

लेवनानको सिमामा इजरायल र हिजबुल्लाह बिद्रोहीका बिचमा भिडन्त

तेल अहिव । इजरायल– लेबनान सीमामा तीव्र लडाई जारी रहेको छ ।सो सिमा क्षेत्रमा धेरै इजरायली हवाई हमलाहरू भएका छन । इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ।सो भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको घोषणा गरेको छ । उसका अनुसार जुन भिडन्तमा एक जना गम्भीर घाइते हुन पुगेका छन ।

 

उनको उपचार जारी रहेको छ ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो। साथै, सीमाबाट लगभग १६ किलोमिटर दुरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए।सो भिडन्तको क्रममा त्यहाँ धेरै आक्रमणहरू र तोपखाना बमबारीहरू थिए । यो स्थल नाकोरामा खुला क्षेत्रहरू र दक्षिणी लेबनानको पूर्वी र मध्य क्षेत्रहरू तिर भएको हो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१