शुक्रबार, भदौ २७, २०८२

हुथी बिद्रोहीले भने, ‘लाल सागरमा सैन्यकरण बन्द गरिनुपर्छ’

तेहरान । हुथी बिद्रोहीका बरिष्ठ अधिकारीहरूले लाल सागरमाथी भएको ‘सैन्यकरण’ विरुद्ध चेतावनी दिएका छन्  । सो बिद्रोही समुहका सैन्य नेताहरूको बैठक पछि यमनी समूहले प्यालेस्टिनी जनताको उत्पीडनतर्फ दृढ अडानबाट यसलाई रोक्न खोज्ने कार्य स्वरुप सैन्यकरण गर्न खोजिएको आरोप लगाईएको छ । हुथी बिद्रोहीको चेतावनी छ कि कसैगरी पनि त्यो कार्य रोकिनु पर्नेछ ।

उक्त समूहले गाजासँग ऐक्यबद्धता जनाउँदै इजरायल जाने व्यावसायिक जहाजहरूमाथी थप आक्रमण गर्ने पनि जनाएको छ । जवाफमा संयुक्त राज्य अमेरिकाले जलमार्गमा जहाजहरूको सुरक्षा गर्ने उद्देश्यले गठबन्धन सुरु गरे पछि उक्त समुहकाे बैठकले साे चेतावनी दिएकाे हाे ।

 

हुथी सम्बद्ध साबा समाचार एजेन्सीका अनुसार अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी अमेरिका र यसका साझेदारहरूलाई लाल सागरमा सैन्यकरण गर्ने र इजरायली निकायको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नेभिगेसनको सुरक्षालाई हानी गर्ने परिणामहरूबारे चेतावनी दिन्छौं।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१