शुक्रबार, भदौ २७, २०८२

‘जय माता दी’ भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुर बिरूद्द मुद्दा दर्ता

मुम्बइ । एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवार बिरूद्द मुद्दा दर्ता भएको छ । क्रिसमस मनाउने भिडियो भाइरल भए पछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरू विरुद्ध धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै बुधबार एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । तर, यस विषयमा एफआईआर दर्ता भएको छैन।

सञ्जय तिवारीले आफ्ना वकिल आशिष राई र पंकज मिश्रमार्फत घाटकोपर प्रहरी चौकीमा दर्ता गराएको उजुरीमा भिडियोमा अभिनेताले  ‘जय माता दी’ भन्दै केकमा रक्सी खन्याएको र आगो लगाएको दाबी गरिएको छ ।

 

उजुरीमा भनिएको छ, ‘हिन्दू धर्ममा अन्य देवताहरूलाई पुकार्नु अघि अग्नि देवतालाई आह्वान गरिन्छ तर कपूर र उनको परिवारका सदस्यहरूले जानीजानी अर्को धर्मको चाड मनाउने क्रममा मादक पदार्थ प्रयोग गरे र ‘जय माता दी’कोण् नारा लगाए।’जसका कारणा उजुरीकर्ताले हिन्दुहरूको धार्मिक भावनामा ठेस पुगेको आरोप लगाइएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१