बग्दाद । इराकको प्रान्तिय निर्वाचनको अन्तिम नतिजा सार्बजनिक भएको छ। इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले बिहीबार अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक देशका १८ प्रान्तहरू मध्ये १५ स्थानमा सम्पन्न प्रादेशिक निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको हो ।हशद शाबी फौजसँग आबद्ध बद्र संगठनका नेता हादी अल अमेरीको नेतृत्वमा रहेको नब्नी गठबन्धनले बगदादलगायत १० प्रान्तबाट ४३ सिट जितेर अग्रपंक्तिमा उभिएको छ।
म्याग्दी, मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...






























































































































































