शुक्रबार, भदौ २७, २०८२

रुसी अदालतद्दारा पुटिनका आलोचक नाभाल्नीका सहयाेगीलाई ९ बर्ष जेल सजाय

किभ। रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ । साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल पठाइएको उनको कानूनी टोलीले जनाएको छ। उनी युक्रेन युद्धका क्रममा पक्राउ परेकी पछिल्लो रुसी विपक्षी व्यक्तित्व हुन्।

 

‘न्यायाधीश खुद्याकोभले केसेनिया फदेयेभा विरुद्ध ९ वर्षको सजायको आदेश दिएका छन्,’ फडेयेभा समर्थकहरूले सामाजिक सञ्जाल साइट टेलिग्राममा भनेका छन्, ‘र यो सजायको पुनरावेदन गरिनेछ।’

 

रूसी अधिकारीहरूले नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेशनलाई २०२१ मा अतिवादीको रूपमा तोकेका थिए । रूस सरकारले प्रभावकारी रूपमा यसलाई प्रतिबन्ध लगाएको मात्रै होइन,  यसका सदस्यहरूलाई बिभिन्न अभियोग लगाइ सो फाउन्डेसनका सदस्य कतिपयलाई कडा कारबाहीसमेत गरिएको छ ।

 

फदेयेवाले संगठनको स्थानीय अध्यायको नेतृत्व गरेका थिइन  २०२० मा उनी टम्स्क नगरपालिका काउन्सिलमा निर्वाचित भइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारका विरोधीहरूका लागि उल्लेखनीय विजयको रूपमा हेरिएको थियो । सो निर्वाचनमा ठूलो मात्रामा चुनावबाट प्रतिद्वन्द्वीहरूलाई रोक्नका लागि पुटिनको सरकारले खोजेको थियो। यद्यपि भ्रष्टाचार विरोधी फाउन्डेसनले गैरकानुनी घोषणा गरेपछि उनलाई डिसेम्बर २०२१ मा इन्टरनेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । र, उनी अक्टोबरदेखि घरमै नजरबन्दमा छिन्।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९