शुक्रबार, भदौ २७, २०८२

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई। महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा करिब २ः१५ बजे देखी आगलागी सुरु भएको दमकल विभागले जनाएको छ ।

यसअघि भवनभित्र कम्तीमा ५ जना कर्मचारी फसेको स्थानीयले दाबी गरेका थिए । तर, दमकल विभागका अधिकारीहरूले पछि आगलागीमा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आगलागी हुँदा कारखाना बन्द रहेको र केही कामदार भित्र सुतिरहेको मजदुरले बताए । ‘आगो लाग्दा १०–१५ कर्मचारी भवन भित्र सुतिरहेका थिए। केही भाग्न सफल भए तर कम्तिमा पाँच जना भित्र फस्न पुगे,’ एक कर्मचारीले भने। यसैबीच आगो निभाउने काम भइरहेको र आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९