शुक्रबार, भदौ २७, २०८२

लालसागरमा तनाव बढे पछि इरानले पनि तैनाथ गरायो युद्दपोत

तेहरान। तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ ।इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रुत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो ।इरानी सेनाको आइरिस अलब्रोज ९४ औं नौसेना फ्लीटको एक हिस्सा लाल सागर पुग्नका लागि यमन नजिकै बाब अल मान्डेबस्ट्रेटको माध्यमबाट यात्रा सुरु गरेको छ ।यो युद्धपोत मूलतः आधा शताब्दी अघि १९७९ को इरानी क्रान्ति अघि निर्माण गरिएको थियो । तर, अहिले यसलाई पुनर्संरचना गरेर थप आधुनिक बनाईएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन ।

 

 

यसमा इस्लामिक क्रान्तिकारी गार्ड कर्पोरेशनको नौ सैनिक बलबाट अलग नौ सैनिक बलमा पुनः सामेल हुन चार वर्ष पहिले नयाँ लडाई प्रणालीहरू जडान गरिएको छ ।उता, इरानका सुरक्षा प्रमुख अली अकबर अहमदियानले हुथी बिद्रोहीका उच्च वार्ताकार मोहम्मद अब्दुलसलामसँग भेटवार्ता गरे पछि सरकारी सञ्चार माध्यमले यो खबर बाहिर ल्याएको हो । तर, इरानी अधिकारी र हुथी बिद्रोही नेताका बिचमा यो भेट कहाँ वा कहिले भएको हो ? भन्ने अझै खुलाइएको छैन् । तर इरानी मिडियाले अहमदियनलाई उद्धृत गर्दै भनेको छ कि प्यालेस्टिनीहरूलाई समर्थन गरेको र इजरायलको पक्षमा उभिएकोमा हुथीहरूको इरानले खुलेर प्रशंसा गरेको छ।हुथी बिद्राेहीले इजरायलसँग सबन्धित भएका पानी जहाज, कार्गाेजहाज माथी हमला गरेकाे भन्दै अमेरिकाकाे नेतृत्वमा युद्दपाेत तैनाथ गराए पछि इरानले पनि युद्पाेत लालसागरमा उतारेकाे हाे ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९