शुक्रबार, भदौ २७, २०८२

इजरायली सैनिक मारेको हिजबुल्लाहको दावी

लेबनान । इरान समर्थित अतिबादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको छ। हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारेको दाबी गरेको हो ।लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ।समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको पनि बताएको छ।

इजरायली मिडियाका अनुसार मेतुलाको एउटा घर लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले प्रहार भएको जनाएको थियो । तर, हिजबुल्लाहको दावी अनुसार इजरायली सैनिक मारिएको हो कि होइन, त्यो भने स्वतन्त्र पुष्टी हुन सकेको छैन ।पछिल्लाे समयमा लेबनानकाे सिमावाट इजरायल माथी हिजबुल्लाहले निरन्तर हमला गरिरहेकाे छ । उसले इजरायल समर्थित र उनीहरूकाे लगानी भएकाे पानीजहाज र कार्गाेमा पनि निरन्तर हमला गरिरहेकाे छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९