संरक्षणको पर्खाइमा डावरी पार्क

रौतहट। चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको डाबरी पार्क यतिबेला संरक्षणको पर्खाइमा रहेको छ ।जिपि उद्यानका नामले समेत परिचित यो पार्कमा अहिले पिकनिक खान आउने र दिउँसो घुम्न आउने आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।सम्बन्धित निकायले पार्कको उचित व्यवस्थापन गर्न नसकेका कारण जिल्ला बाहिर र जिल्लाभित्रका विभिन्न स्थानबाट रमाउन आउनेहरूका लागि अहिले अप्ठ्यारो महसुस भइरहेको छ । जङ्गलको बीचमा रहेको डाबरी पार्कलाई उचित संरक्षण गर्न सके यहाँ बाहिरी पर्यटकसमेत ल्याउन सकिने स्थानीय बासिन्दाको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका लगायत अन्य निकायले उचित व्यवस्थापनमा चासो नदिएका कारण यतिबेला सो पार्कमा समस्या देखापरेको छ ।

 

डाबरी पार्कमा रहेको जरुवाको पानी चन्द्रपुर लगायत आसपासका क्षेत्रमा  राम्रो र शुद्ध पानीका रुपमा परिचित रहेको छ । डाबरीको जरुवा पानीलाई संरक्षण गरेर यसको परिचय अझै फैलाउँदै लानुपर्ने स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर -६ ले डाबरी पार्कको उचित संरक्षणका लागि सक्दो सहयोग गरिरहेको सो वडाका वडा अध्यक्ष सहदेव केसीको भनाइ रहेको छ । आफ्नो वडामा पर्ने डाबरी पार्कको सौन्दर्यकरणमा वडाले सक्दो सहयोग गरिरहेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ ।

 

 

पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुर बजारबाट नजिकै रहेको डावरी पिकनिक स्टपका रूपमा समेत परिचित हुँदै गएको छ । शनिबार डाबरीमा पिकनिक खान आएका चन्द्रपुर- २ का स्थानीय बासिन्दा रामबाबु चौधरीका अनुसार डावारी पार्कलाई अझै व्यवस्थित बनाउनु पर्ने देखिन्छ । डावारी पार्कमा पछिल्लो समय शौचालयको अभाव हुँदा पिकनिक र घुम्न जानेहरूले जङ्गलमा जताततै दिशा पिसाब गरिदिनाले डाबरीको सौन्दर्यकरण बिग्रदै जान थालेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।

 

स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका युवा नेता श्याम हरि चौलागाईंले डाबरी पार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरूले सक्दो काम गरिरहेको जानकारी दिएका छन्। चारैतिर हराभरा जंगलको बीचमा रहेको डाबरी पार्कलाई व्यवस्थित गर्नका लागि आफूहरूले सम्बन्धित निकायमा कुरा पु¥याउने काम गरिरहेको र यसका लागि आफूहरू लागि परेको चौलागाईंको भनाइ रहेको छ ।

 

डाबरी पार्कमा रहेका दुईवटा शौचालयमा यतिबेला फोहोरै फोहोर रहेको छ । शौचालयको ढोका समेत अहिले बिग्रेको अवस्थामा रहेको छ । त्यसतर्फ चन्द्रपुर नगरपालिका र वडा नम्बर ६ को ध्यान जान नसकेको स्थानीय बासिन्दा भीम पहरीको भनाइ रहेको छ । डाबरी पार्कमा घुम्न तथा पिकनिक खान आउनेहरूलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले  चासो दिनुपर्ने पहरीको भनाइ रहेको छ ।

 

जमिन मुनिबाट आउने जरुवा पानीका कारण समेत डाबरीको नाम जिल्लाभरि फैलँदो अवस्थामा रहेको छ । चन्द्रनिगापुरका कयौं स्थानीय बासिन्दाहरूले शुद्ध पानीका लागि डाबरीको जरुवा पानी लगेर खाने गरेको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले डाबरी पार्कको उचित व्यवस्थापनका लागि आफूले आगामी वर्षमा कदम चाल्ने बताएका छन् । डाबरी पार्कलाई पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको नगरप्रमुख काफ्लेको भनाइ रहेको  छ । रौतहट जिल्लामा रहेका धेरै पर्यटकीय स्थलहरूमध्ये डाबरी समेत एक हो ।

 

तर यसको उचित समवर्धन र यसको प्रवर्धनका लागि सम्बन्धित निकायले चासो नदिएका कारण डाबरी लथालिङ्ग अवस्थामा पुगेको स्थानीयहरूको भनाइ रहेको छ । डाबरी पार्कको संरक्षण समिति बनाएर यसको संरक्षणका लागि काम अगाडि बढाउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।

 

हरेक शनिबार डाबरी पार्कमा रौतहट जिल्लाको विभिन्न स्थानबाट घुम्न तथा पिकनिक खानका लागि आउने सर्वसाधारणको चाप बढ्दै जान थालेको छ । तर व्यवस्थित पिकनिक खाने ठाउँ र शौचालयको अभावमा पिकनिक खान जाने र घुम्न आउनेहरू सौच गर्नका लागि जङ्गलमा यताउता भौतारिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९