शुक्रबार, भदौ २७, २०८२

निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपुर्ति

न्युयोर्क । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन । अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपुर्ति पाउन लागेको ड्युक ल स्कूलले जवनाएको छ।रोनी लङ, जो अश्वेत समुदायका हुन, उनलाई ५४ वर्षीया एक गोरी महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । सन १९७६ मा सबै गोरा निर्णायकहरूले उनलाई बलात्कार र चोरीको दोषी ठहराएका थिए । तर, ४६ बर्ष जेल बसे पछि उनी निर्दोष भएको प्रमाणित भएको थियो, जुन समाचार बाहिरिए पछि विश्वभरी अमेरिक न्यायको आलोचना भएको थियो ।लामो अनुसन्धान पछि सन २०२० मा उनी निर्दोष भएको भन्दै जेलसजायँ मुक्त गरिएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९