इजरायल सैन्य पोष्टमा हिजुबुल्लाहले गर्‍यो दर्जनौं हमला, हताहत पुष्टी हुन बाँकी

गाजा । हिजबुल्लाहले इजरायल विरुद्ध धेरै आक्रमण गरेका छन ।लेबनानी समूहले इजरायली सेनाले उनीहरूको एम्बुलेन्समा बम प्रहार गर्दा दुई लेबनानी चिकित्सकको हत्याको जवाफमा किर्याट शमोना शहरमा दर्जनौं रकेटहरू प्रहार गरेको बताएको हो । हिजबुल्लाहले इजरायली स्थानहरू विरुद्ध अन्य सैन्य कारबाहीहरू पनि घोषणा गरेको छ । जसअनुसार लेबनान– इजरायल सीमाको केन्द्रीय क्षेत्रको बिर्केट रिचे नजिक इजरायली सेनाको भेलालाई लक्षित गरेको उसको भनाइ छ । तर, सो हमलामा के कति हताहत भए, त्यसको पुष्टी भने अझै भएको छैन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९