हिजबुल्लाहका लक्ष्यमा इजरायलद्दारा निरन्तर आक्रमण

तेलअहिब । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको छ ।इजरायली सेनाका अनुसार लेबनानमा हिजबुल्लाहले प्रयोग गरेको ‘आतंकवादी पूर्वाधार’ मा प्रहार गरेको हो । हिजबुल्लाहका कारण इजरायल र लेवनाको  उत्तरी सीमामा तनाव उच्च गतिमा बढीरहेको छ। शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमा इजरायली सेनाले भने कि इजरायली जेटहरूले मिस अल जबल र काफ्र यारिन क्षेत्रमा लक्ष्यहरू प्रहार गरेका छन ।  साथै, लेबनानबाट प्रहार गरिएका धेरै क्षेप्यास्त्रहरू उत्तरी इजरायलको खुला ठाउँमा खसेको पनि इजरायली सेनाको भनाइ छ ।  तर, यो घटनामा के कति हताहत र क्षति भएको छ, त्यो भने खुलाइएको छैन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९