कतार र फ्रान्सको पहलमा हमास र इजरायलका बिचमा सम्झौता, दुबैलाइ औषधि वितरण गर्न दिइने

गाजा । कतार र फ्रान्स प्यालेस्टाइनी अतिबादी समुह समुह हमास र इजरायलका बीचको सम्झौता गराउन सफल भएका छन् । सो सम्झौता अन्तर्गत इजरायलले गाजामा मानवीय र चिकित्सा सहायता पठाउने बाटो दिनेछ भने बदलामा हमासले ४५ इजरायली बन्धकहरूलाई तुरुन्तै औषधि वितरण गर्न अनुमति दिनेछ। दुवै देश बिचमा भएको यो सहमति पछि बुधबार कतारबाट इजिप्टका लागि सहायता सामग्री प्रस्थान गर्ने बताएका छन् । त्यसपछि यो इजिप्ट र प्यालेस्टाइनको रफाह सीमाबाट गाजा जानेछ ।कतारका विदेशमन्त्री माजिद अल अन्सारीले एक विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौताको अर्थ इजरायली बन्धकहरूलाई आवश्यक औषधि उपलब्ध गराउनुको सट्टा गाजा पट्टीमा बस्ने नागरिकहरूलाई औषधि र मानवीय सहायता उपलब्ध गराउनु हो।’ तर, कति र के सहयोग गर्ने भन्नेबारे उनले केही भनेका छैनन ।यसअघि फ्रान्सेली विदेश मन्त्रालयको क्राइसिस सेन्टरका प्रमुख फिलिप लालियटले यो कुराकानी केही हप्तादेखि चलिरहेको बताएका थिए । यसको प्रारम्भिक विचार केही इजरायली बन्धकहरूको परिवारबाट आएको हो।उनले भने कि फ्रान्ससँग धेरै महिनासम्म राखिएको विशेष मेडिकल प्याकेजहरू ४५ बन्धकहरूलाई वितरण गरिनेछ। यसमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले समन्वय गर्नेछ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९