हिजबुल्लाहद्दारा इजरायली सैनिक क्याम्पमा निरन्तर आक्रमण

तेल अहिब । हिजबुल्लाहले इजरायलमा पछिल्लो आक्रमण गरेकोको जनाएको छ ।लेबनानी समूहले गए राती इजरायली सैनिक क्याम्पमा तीनवटा मिसाइल आक्रमण गरेको र सबै अवस्थामा प्रत्यक्ष प्रहार गरेको बताएको हो ।उसले टेलिग्राममा जारी गरेको एक बक्तब्य मार्फत भन्यो कि इजरायलका अल सुम्माका साइटहरू, शेबा फार्ममा रहेको रामथा, माउन्ट नादेर र खिरबेट मारमा रहेको इजरायली सेनाको आधार केन्द्रहरूमा रकेटद्वारा सैनिकहरूको समूहलाई आक्रमण गरेको छ।यस हप्ताको सुरुमा संयुक्त राष्ट्र संघकका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए कि गाजा द्वन्द्वको क्षेत्रीय फैलावटको सबैभन्दा ठूलो डर र खतरा इजरायलसँगको लेबनानको सीमामा छ, जहाँ हिजबुल्लाह र इजरायली सेना बीचको दैनिक जसो हानाहान भइरहेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९