हबाइजहाजकाे उडान भित्र बालिकाकाे अश्लिल फिल्म बनाउने अमेरिकामा पक्राउ

न्युर्योक । अमेरिकन हवाई जहाजमा अश्लिल फिल्म बनाएको आरोपमा एकजना पक्राउ परेका छन ।  अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी एयरलाइन्सको उडान परिचारकले बाल अश्लीलताको आरोपको सामना गर्नुपरेको छ ।हवाईजहाजमा १४ वर्षीया बालिकालाई गोप्य रूपमा अश्लिल फिल्म बनाएको र सो कार्य महिला शौचालय प्रयाेग गरिएकाे खुले पछि उनलाई पक्राउ गरिएको छ । सो फिल्म बनाएको आरोपमा एस्टेस कार्टर थम्पसनलाई लिन्चबर्ग, भर्जिनियाबाट गत बिहीबार गिरफ्तार गरिएको छ ।

 

 

 

उनी माथी नाबालिग यौन शोषणको प्रयास गरेको तथा नाबालिगलाई चित्रण गर्ने गरी बाल पोर्नोग्राफी बनाएको आरोपमा मुद्धा चलाईएको छ ।  म्यासाचुसेट्समा अमेरिकी अटर्नीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीलाई हदैसम्म कारबाही गरिनेछ । ‘थम्पसनलाई गरेको कार्य घृणित र अपमानजनक छ र हामी विश्वास गर्छौं, यस्तो कार्य कम्तिमा पाँच उडानहरूमा भएको पत्ता लागेको छ,’ जोडी कोहेन, एफबीआईको बोस्टन फिल्ड अफिसका प्रभारी विशेष एजेन्टले भने ।थम्पसनलाई सेप्टेम्बर २०२३ मा चार्लोट, नर्थ क्यारोलिना, बोस्टन र  बोस्टनको उडानको चालक दलमा काम गरिरहेको बेला १४ वर्षीय बालिकासँग अश्लिल फिल्म बनाएका थिए ।सो घटनाको खुलासा भए पछि थम्पसनलाई तुरुन्तै सेवाबाट रोकिएको थियो र त्यसपछि अमेरिकी एयरलाइन्सको लागि उनले काम नगरेको सो कम्पनीले जनाएको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९