पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भु–उपग्रह, पश्चिमा देश सशंकित

जेरुसेलम ।  इरानले आफ्नो भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ । यो कार्यक्रमको एक हिस्सा हो, जसमा पश्चिमी देशहरूले तेहरानले उन्नत ब्यालेस्टिक मिसाइलहरू बनाएकोमा आशंका व्यक्त गरेका छन्।इरानको यो घोषणा यस्तो समयमा आएको हो, जब गाजा पट्टीमा हमासविरुद्ध इजरायली आक्रमण जारी छ र हालै इरान र पाकिस्तानले एक अर्काको देशमा हवाई हमला गरेका छन् । यी घटनाक्रमका कारण पश्चिम एसियामा तनाव बढ्दै गएको छ ।सरकारी समाचार एजेन्सी इरनाले सोराया उपग्रहलाई तीन चरणको रकेटमार्फत पृथ्वीको सतहबाट ७५० किलोमिटर माथिको कक्षमा राखिएको जनाएको छ। यद्यपी उक्त भू उपग्रह कुन क्षेत्रमा प्रयोग गरिएको हो भन्ने बारे तत्काल कुनै जानकारी आदान प्रदान गरिएको छैन । समाचारमा भनिएको छ कि यो प्रक्षेपण

 

 

 

इरानको नागरिक अन्तरिक्ष कार्यक्रमका साथै इरानको ‘रिभोलुसनरी गार्ड्स’को अन्तरिक्ष कार्यक्रमको हिस्सा हो।अमेरिकाले यसअघि इरानको उपग्रह प्रक्षेपणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको भन्दै तेहरानलाई आणविक हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो। इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९