शुक्रबार, भदौ २७, २०८२

रोन डेसेन्टिसले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ जनाए समर्थन

वासिंगटन डिसी। राष्ट्रपतिका दावेदार फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले चुनावी मैदान परित्याग गरेका छन ।न्यु ह्याम्पशायर प्राइमरी भन्दा ठीक अघि आफ्नो रिपब्लिकन अमेरिकी राष्ट्रपतिको चुनावी मैदान छाडेर डोनाल्ड ट्रम्पलाइ समर्थन गरेका छन ।पूर्व राष्ट्रपति ट्रम्पलाइ गम्भीर चुनौती दिइरहेका डेसेन्टिसले चुनावी मैदान छाडे पछि ट्रम्पलाइ थप सहज भएको छ । यसअघि राधास्वामीले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ समर्थन गरेका थिए ।‘यसमा म स्पष्ट भएको छु कि रिपब्लिकन प्राथमिक मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहन्छ,’ उनले आइतवार टविटरमार्फत भनेका छन । न्यू ह्याम्पशायरको प्राथमिक छनौट प्रक्रिया भोली अर्थात मंगलबार हुदैँ थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९