इजरायली हमलामा अहिलेसम्म २५ हजार बढी प्यालेस्टाइनीको गयो ज्यान

गाजा । इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन । प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा बढी मानिस मारिएका छन्। विगत २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ भने जारी युद्धको अहिलेसम्मकै सबैभन्दा घातक भएको मन्त्रालयले जनाएको छ ।

 

युद्ध जारी रहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि प्यालेस्टाइन राज्य बनाउन अस्वीकार गरेका छन । इजरायलले ७अक्टोबरको आक्रमण पछि आफ्नो आक्रमण सुरु गरेका थियो, जसमा हमास लडाकुहरूले दक्षिणी इजरायलमा १४ सय मानिसहरूलाई मारेका थिए र २४० भन्दा बढीलाइ बन्धक बनाएका थिए।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९