इजरायली जेलमा ७ प्यालेस्टाइनीको मृत्यु

गाजा । गत अक्टोबर ७ देखि वेस्ट बैंकमा ६,२२५ भन्दा बढी प्यालेस्टिनी पक्राउ परेका छन् ।प्यालेस्टाइनी कमिसन अफ डिटेनिज अफेयर्स र प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायली सेनाले अक्टोबर ७ यता कब्जा गरिएको वेस्ट बैंकमा ६,२२५ भन्दा बढी प्यालेस्टिनीहरूलाई पक्राउ गरेको हो  । पक्राउ परेका तथ्याङ्क अनुसार २१० महिला र ३२५ बालबालिकाहरू समावेश रहेका छन । सो संख्यामा ५० पत्रकारहरू पनि त्यस समयमा हिरासतमा छन्। साथै, इजरायली जेलभित्र सात प्यालेस्टाइनीको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख छ।डिसेम्बरको अन्त्यसम्म इजरायली जेलमा जम्मा ८ हजार ८०० प्यालेस्टिनीहरू रहेका थिए।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९