जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड

टोकियो । जापानको एक अदालतले बिहीबार एक ४५ वर्षीय पुरुषलाई २०१९ मा प्रख्यात क्योटो एनिमेसन स्टुडियोमा आगजनी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।सो दुर्घटनामा परी २० वर्षमा देशको सबैभन्दा नराम्रो सामूहिक हत्याकाण्डमा  ३६ जना मारिएका थिए ।प्रतिवादी शिन्जी आओबाले आफ्नो कामकाे चोरी भएको र त्यसकाे बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए । उनले त्याे कुरा स्विकार गरे पछि उनी माथी हत्या र आगजनी गरेको आरोपमा मुद्दा लगाइएको थियो।

 

 

जुन मुद्दामा उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी ठहर गरेको हो ।साे आगलागीको समयमा दर्जनौं मानिस तीन तले भवन भित्र थिए, जुन यति छिटो फैलिएको थियो कि धेरैलाई भाग्ने समय नै पाएका थिएनन, प्रहरीले भन्यो । सो दुर्घटनामा परी मर्नेहरू सबै कर्मचारी थिए भनेकम्तिमा ३२ जना घाइते भएको एनएचकेले जनाएको छ ।

 

 

आफ्नो फैसलामा अदालतको अध्यक्षता न्यायाधीश केइसुके मसुदाले आओबाको अपराधलाई एकदमै क्रूर र अमानवीय भएको जनाएका छन । ‘पिडितहरूको मृत्यु धेरै गम्भीर र दुखद थियो,’ मसुदाले स्टुडियोलाई कसरी आगो र धुवाँले घेरेको भन्ने बिषयको बर्णन गर्दै भनेका छन । उनले दाेस्राे विश्वयुद्द पछि जापानी इतिहासमा सबैभन्दा क्रुर सामुहिक हत्याकाे संज्ञा पनि दिएका छन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९