हुथी बिद्रोहीले लालसागरमा पहिलोपटक रूसी कार्गोलाइ बनाए निशाना

यमन ।  लाल सागरमा जारी युद्धको बीचमा हुथी विद्रोहीहरूले शनिबार एक रूसी जहाजलाई निशाना बनाएका छन् ।हुथी बिद्रोहीले मर्लिन लुआन्डालाई मिसाइलले आक्रमण गरेका छन । जसका कारण जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको छ । सोही हमला हुदाँ भारततर्फ तेल बोकेको रुसी ट्याङ्कर भने बालाबाल जोगिएको छ ।

 

 

द टेलिग्राफका अनुसार सो आक्रमण अघि हुथी विद्रोहीले रुसी जहाज र कार्गो जहाजमा आक्रमण गरेका थिएनन, जसका कारण रूसी जहाजहरू जोगिँदै आएका थिए । सो हमला पछि भारतीय बन्दरगाहहरूका लागि तेल बोक्ने रूसी जहाजहरूले स्वेज नहर र लाल सागर बीचको छोटो समुद्री मार्ग रोजेका छन ।आक्रमणका क्रममा भारततर्फ आउँदै गरेको एकिलिस जहाज त्यहाँबाट एक माइलभन्दा कम दूरीमा क्षेप्यास्त्र खसे पछि जोगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । आक्रमणपछि पनि जहाजले सुरक्षित रहेको संकेत पठाउँदै आएको छ  ।

 

 

करिब ५० देखि ५५ जहाजले युरोपबाट भारतका लागि कच्चा तेल ल्याउँछन् भने बाँकी ८ देखि १० वटा ट्याङ्कर हरेक महिना जामनगर बन्दरगाहमा इन्धन तेल बोकेर आउँछन् । रुसी कोइलाको ८० प्रतिशत स्वेज नहर हुँदै भारत आउँछ। यसबाहेक सूर्यमुखी तेलका करिब पाँचदेखि छ वटा ट्याङ्कर पनि यही नहर हुँदै भारत पुग्ने गरिरहेको सन्दर्भमा हुथी हमला पछि भारतको अर्थतन्त्रमा तिब्र समस्या हुन सक्ने जनाइएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९