गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री

काठमाडौं । अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा गरेको बताएका उनले युद्ध छिट्टै अन्त्य नभए ठूलो क्षेत्रीय द्वन्द्वको जोखिम बढ्ने चेतावनीसमेत दिए ।

 

‘मलाई लाग्छ कि हामी सबै यो युद्ध रोक्न, ती जीवन बचाउन, ती बालबालिका र ती महिलाहरूलाई मारिने र हवाई हमलाहरू, ट्याङ्कहरूद्वारा, सबै कुराद्वारा लखेट्ने र बम विष्फोटबाट बचाउन एकजुट हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९