रूस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को । रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । रूसी नागरिक रक्षा, आपतकालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा एक बालक रहेको जनाएको छ ।

 

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार युक्रेनले अमेरिकाले आपूर्ति गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रयोग गरेर भवनमा आक्रमण गर्दा दर्जनौं नागरिकहरू भवन भित्र रहेको थिए ।

 

रूसी आपतकालीन मन्त्रालयले जारी गरेको एक भिडियोमा मृत शरीरहरू फेला पारेका थिए र रगतले लतपतिएका मानिसहरूलाई एक तले भवनको भग्नावशेषबाट बाहिर निकालिरहेको देखिन्थ्यो । भवनमा एड्रियाटिक नामको रेस्टुरेन्ट रहेको देखिन्छ, जुन स्थानीय अधिकारीहरूले धेरै रूसीहरूलाई आकर्षित गर्नका लागि सप्ताहन्तमा ताजा बेकरी बिक्री गर्न खोजिरहेको देखिन्छ । युक्रेनले यस घटनाबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९