लम्की सांगितिक महोत्सव तथा व्यापार मेला २०८० को आयब्याय सार्बजनिक  

कैलाली । लम्की सांगितिक महोत्सव तथा व्यापार मेला ­२०८० को पत्रकार सम्मेलन गरी आयव्याय सार्बजनिक गरीएको छ । शनीबार सामुदायिक रेडियो पश्चिम आवाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्याय सार्बजनिक गरीएको हो । “ शिक्षा, सुचना विकासको अभियान, कृर्षि, ब्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा पुस ५ गते देखि पुस १६ गते सम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कुल ५५ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको र करीब १ लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ । महोत्सव बाट १६ लाख ३० हजार ८ सय ३८ रुपैयाँ बराबर बचत भएको महोत्सव मुल आयोजक समितिका उपसंयोजक तथा आर्थिक संयोजक दिपक कुमार तिमिल्सैनाले जानकारी गराउनु भएको छ । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरउन्नती, उपकरण खरीद् र भवन निमार्णमा खर्च गरीने समेत बताउनु भयो ।१२ दिन सम्म सञ्चालन भएको महोत्सवले यस क्षेत्रको कृर्षि, पर्यटन र व्यापारको क्षेत्रमा समेत प्रर्बद्धन गर्ने कार्य गरेको, सुस्त रहेको व्यापार व्यावसायलाई चलायमान बनाएको महोत्सव मुल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताउनु भयो । उहाँले भन्नु भयो सामुदायिक रेडियो सबैको साझाँ सम्पती हो । समुदायको रेडियो हो । यस रेडियोले सार्बजनिकहित बाहेक अन्यकुरा सोच्न नसक्ने समेत बताउनु भयो । महोत्सव सफलपार्न सहयोग गर्ने सबै प्रति संयोजक सापकोटाले धन्यबाद समेत ब्यक्त गर्नु भएको छ ।“देशकै अर्थतन्त्र सिथील रहेको अवस्थामा थोरै भएपनी महोत्वले अर्थतन्त्र चलायमान बनाएको छ । सबैको सहयोगले सफल पार्न समेत सफल भएका छौं । यस क्षेत्रको सार्बजनिक सम्पतिको रुपमा रहेको सामुदायिक रेडियो संरक्षणको भुमिका सबैको उतिकै हुने लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्त समेत रहनु भएका महोत्सव व्यावस्थापन सल्लाहार समिति संयोजक लबबहादुर शाहीले बताउनु भयो ।”

 

 

 

पत्रकार सम्मलनमा रेडियोका संस्थापक अध्यक्ष समेत रहनु भएका रेडियोका सल्लाहाकार संयोजक बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी र खर्च तथा फाईदाको रुपमा हेर्नु भन्दा पनी यसलाई मनोरञ्जन र व्यापारका साथै पर्यटन प्रर्बद्धन संग दाज्नुपर्नेमा जोड दिनु भयो ।

 

 

रेडियोका लेखा समिति संयोजक मोतिप्रसाद उपाध्यायले अरु संस्था र रडियोले आयोजना गर्ने हरेक कार्यक्रम छुट्टै भिन्नता छ र हुनुपनी पर्ने बताउनु भयो । सामुदायिक रेडियोले आयोजना गरेका हरेक कार्यक्रममा आर्थिक पारदर्शिकता हुनुपर्ने बताउदै मुल आयोजक समितिले समयमै आयब्याय सार्बजनिक गरी आम नागरिकहरुलाई जानकारी पाउने हक सुनिश्चीत गरेकोमा धन्यबाद समेत दिनु भयो ।

 

 

 

महोत्व सान्तीपुर्ण रुपले सभ्य र भब्य तरीकाबाट सम्पन्नं भएको बताउदै महोत्सव मुल आयोजक समितिका सदस्य गणेशराज ओलीले महोत्सव सफलपार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भएको छ ।

 

 

 

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेले महोत्सव सफलपार्न सहयोग गर्ने सबै प्रति हाद्धिक आभार ब्यक्त गदै रेडियोले सञ्चालन गर्ने हरेक गतिविधिमा सबैको साथ र सहयोग रहनेमा विश्वास ब्यक्त गर्नु भएको छ ।

 

 

 

महोत्सवमा आम्दानी भएको कुल रकम मध्य बाट १० लाख रुपैयाँ बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । आजै बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समुहको स्थापना दिवसको अवसरपारी यहीँ चैत्र १७ गते रेडियोको ९ औं बार्षिक साधारण सभा गर्ने समेत निर्णय गरेको छ । साथै महोत्सवमा कृर्षि पर्दशनी गर्ने उत्कृष्ट कृषकलाई समेत रेडियोको साधारण सभामा नगद सहित सम्मान गर्ने निर्णए भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९