नामिबियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ । आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।यो समाचार तयार गरुन्जेल नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१