नामिबियाले नेदरल्याण्डसलाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो ।नामिबियाका लागि जान निकोलले सर्बाधिक ४९ रन बनाएका थिए भने मलान क्रुगेरले ३९ र जान फ्राइलिंकले ३४ रन बनाएका थिए ।त्यसैगरी नेदरल्याण्डसका बलर भिभियान किन्ग्माले सर्बाधिक ३ विकेट लिए भने आर्यन दत्तले रोएलोफ भान डेरले २-२ विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१