इजरायल तोपखानामा इरान समर्थित हिजबुल्लाहको हमला

बेरुत । हिजबुल्लाह समुहले इजरायली तोपखानामा आक्रमण गरेका छन् । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन । हिजबुल्लाह समुहका अनुसार दर्जनौं काट्युशा रकेटहरू  प्रहार गरेको बताएको छ । यो बमबारी दक्षिणमा इजरायली हमलाहरूको जवाफमा भएको थियो।

 

प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि हमासको सहयोगी हिजबुल्लाहले इजरायली सेनासँग नजिकैको सीमापार गोलीबारी हानाहान गर्दै आएका छन् । हिजबुल्लाह लडाकुले भन्यो, ‘शत्रुको तोपखाना पोजिसनहरूमा  दर्जनौं काट्युशा रकेट निशाना बनाइएको छ, यो दक्षिणी गाउँहरू र नागरिक घरहरूमा दुश्मनको आक्रमणको प्रतिक्रियामा थियो।’

 

इजरायली सेनाका अनुसार लेबनानी क्षेत्रबाट लगभग ४० रकेट पहिचान गरिएको थियो, जसमध्ये केहीलाई रोकिएको थियो। लेबनानको राज्य संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले सीमा नजिकका धेरै गाउँहरूमा बमबारी भएको जनाएको छ । हिंसाले अहिलेसम्म लेबनानमा कम्तिमा ३६३ जनाको ज्यान लिइसकेको छ, जसमा अधिकांश हिजबुल्लाह लडाकुहरू छन् तर कम्तिमा १० नागरिकहरू पनि समावेश छन् । साथै, इजरायलमा सेनाका १० सैनिक र ८ सर्वसाधारण मारिएको जनाएको छ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९